काठमाडौं । नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौँका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् । आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा दुई सय रुपैयाँ…