एक सातामै २६ लाखले हेरे छक्का पञ्जा ५ को पहिलो गीत ‘बिहे भाको छैन’

काठमाडौँ । एकपछि अर्को हिट फिल्म पस्किँदै आएका दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित छक्का पञ्जा ५ को पहिलो गीतले यतिवेला चर्चा कमाइरहेको छ । युट्युवमा अपलोड भएको एक सातामा यस गीतलाई २६ लाख पटक हेरिएको छ । यो सामग्री तयार पार्दासम्म…

Logo