जापानमा बिक्री भयो मोदीबेनी, कहिले हुन्छ रिलिज ?

काठमाडौँ । शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ‘भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो । चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह–निर्माता हरि श्रेष्ठले बताए । उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए…

Logo