टीसीएलले ल्यायो नयाँ वर्षको भव्य योजना, ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसरमा विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। “नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात” भन्ने आकर्षक नारासहित ल्याइएको यस योजनाले ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजन खरिद गर्दा थप खुशी प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू…

Logo