प्युठान । ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति भएको भीषण आगलागीमा २२ घरगोठ जलेर नष्ट भएका छन् भने १२० भन्दा बढी चौपाया मरेका छन् । वडाध्यक्ष अमर रेश्मी मगरका अनुसार आगलागीबाट स्थानीय ओमबहादुर रेश्मी मगर, मीनबहादुर रेश्मी मगर, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, धनबहादुर राना र डिला रजालीलगायतका घरगोठ पूर्ण रूपमा क्षति भएका हुन् । आगलागीमा…