पोखरा। फेवाताल अतिक्रमण हटाउने अभियानबीच गृहमन्त्री सुधन गुरुङकै २० रोपनी जग्गा मापदण्डभित्र परेको खुलासा भएको छ । पोखरा महानगरले सर्वोच्च अदालतको आदेशअनुसार ६५ मिटरभित्रका संरचना हटाउने प्रक्रिया अघि बढाइरहेका बेला गुरुङले आफ्नो जग्गा परे पनि मापदण्डअनुसार हटाउन आग्रह गरेका छन् । महानगरका अनुसार गुरुङले आफैं नक्सा देखाउँदै उक्त जग्गा आफ्नो भएको बताएका थिए । तर…