काठमाडौँ । आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ । सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाका साथै सार्वजनिक विद्युतीय सवारीसाधनका लागि २ वटा जीबी–टी चार्जर र निजी सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख…