‘फीन इलेक्ट्रो टेक २०२४’ मा सहभागी हुनेले के–के अवलोकन गर्न पाउँछन् ?

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को आज अन्तिम दिन रहेको छ । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औँ संस्करणको उक्त मेलामा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूले आज पनि अवलोकन गर्न सक्ने छन् । इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ…

Logo