काठमाडौँ । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०–०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिब दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको बताइएको छ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित…