काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्दै छ । विकास बैंकले खुलातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दूरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गइरहेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् । खुलातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस…