स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहेर सोही मूल्य निर्धारण भएको हो । यस्तै, तेजाबी सुन आज तोलामा रु एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको…