सरकारले विभिन्न शहरी पूर्वाधार आयोजनाका लागि कूल ८ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन भएको गरेको छ । त्योमध्ये नयाँ शहर निर्माणका लागि मात्र २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । पोखरा लुम्बिनी र जनकपुर लगायतका पर्यटकीय क्षेत्रमा रहेका नगरपालिकाहरुका लागि पूर्वाधार विकास गर्न एक अर्ब १३ करोड रुपैयाँ बजेट छुट्टयाइएको छ…