यो बजेट पुजिँगत खर्चको समस्यामा कोषे ढुङ्गा सावित हुन्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएकाे बजेट पुजिँगत खर्चको समस्या समाधानका लागि कोषे ढुङ्गा सावित हुने जिकिर गरेका छन् ।  संसदमार्फत बजेट प्रस्तुत गरेर बाहिरिने क्रममा संचारकर्मीसंग अर्थमन्त्री महतले कार्यान्वयनमा कुनै समस्या नरहेको जिकिर गर्दै अप्ठ्यारा हटाउने गरी बजेट तयार गरेको जिकिर गरेका हुन् । ‘समयमा पुजिँगत खर्च नहुने नै समस्या छ ।’ उनले भने, ‘पुजिँगत खर्चको…

Logo