जाल्पा लघुवित्तको आईपिओ आज साँझ बाँडफाँड हुँदै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओ आइतबार (आज)  ५ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार बेलुका ५ बजे आईपिओ बाँडफाँड हुने भएको हो । कम्पनीको आईपिओ ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन् । बाँकी २६ लाख बढीको हात…

Logo