नाडाले मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई तिब्रता दिँदै

केही दिन अघि नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसँग भेटी सो मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदूषण मापदण्ड वि.एस ६ को कार्यान्वयनका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ। सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडाले सकारात्मक…

Logo