प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।  बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो।  त्यस्तै चाँदीको मूल्य भने…

Logo