यस्ता छन् राष्ट्रिय गौरव आयोजनाका १२ समस्या

आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ। आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छैन ।  अर्थ मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षामा राष्ट्रिय गौरवको आयोजनाका सम्बन्धमा छुट्टै कानुनी…

Logo