कारोबार हुने साताको चौथो दिन आज बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार आज २२ दशमलव ११ अंकले घटको हो। बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ…