धनगढीको चटकपुरमा डिशहोम फाईबरनेट सह वितरकको सोरुम उद्घाटन भएको छ। डिशहोम फाईबरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न यस सोरुमको सञ्चालन गरिएको हो। सोरुमको सञ्चालन कृष्ण ईन्टरप्राईजेजले गर्नेछ। सोरुम उद्घाटन, डिशहोमका तर्फबाट सेल्स अफिसर कमल रिमाल र सेल्स अफिसर लक्ष्मीराज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो। विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा…