‘प्रोटोन एक्स ५०’ नेपालमा छिट्टै आउने, यस्ता छन् फिचर्स

मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स ५० नेपाल आउने भएको छ। यो एसयुभीलाई केही समयभित्रै नेपाल भित्र्याउने तयारी थालिएको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ।  यसअघि सागा सेडान र एक्स ७० एसयुभी आयात गरि कारोबार गर्दै आएको कम्पनीले भित्र्याउन लागेको यो नयाँ एसयुभीको फ्ल्यागसिप मोडलमा १.५ लिटर टिजिडिआई इन्जिन जडान गरिएको छ। जसको…

Logo