कृषिमा यान्त्रिकरण : गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे। छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन्।  विगतका वर्षहरूमा खेतीपातीका लागि उनको कृषि समूहमा एक हल गोरु थियो। यसवर्ष दुवै जनाले गोरु बेचे। जोत्ने विकल्पको रूपमा…

Logo