आइसिटी अवार्ड-२०२१ को ग्राण्ड फिनाले डिसेम्बर-१७ मा हुने

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नका लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइट ictaward.org मार्फत आह्वान गरिएको अनलाइन नोमिनेशनमा…

Logo