काठमाडौं ।साताको पाँचौं दिन आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिन घटेको मूल्य मंगलबारदेखि भने बढेको हो ।सुन आज ६ सयले बढेको छ । आइतबार ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो ।गत हप्ता आइतबार…