चन्द्रागीरि हिल्सले आज आईपीओ बाँडफाँट गर्ने

काठमाडौं ।चन्द्रागीरि हिल्सले आज आईपीओ बाँडफाँट गर्ने भएको छ । कम्पनीको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएका छन् । ४५ हजार ६३१ आवेदन रद्द भएका बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।१२ लाख ११ हजार आवेदनमध्ये १ लाख ३९ हजार ६०० आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउने भएका छन् ।यसैबीच, चन्द्रागीरि…

Logo