बैंकहरुमा कर्जा लगानी बढ्दै, एक महिनामै १ खर्ब २७ अर्ब बढी लगानी

काठमाडौं ।कोरोना भाइरसको प्रभावले शिथिल बनेको अर्थतन्त्र पछिल्लो समय चलायमान हुन थालेको छ । कोरोना कहरकै बीच पनि पछिल्लो ६ महिनामा बैंकहरुले व्यवसाय विस्तारमा लगानी गरेर राम्रै प्रगति गरेका छन् ।गत आर्थिक वर्ष ०७७ असार मसान्तको तुलनामा ०७७ पुस मसान्तमा अधिकांश वाणिज्य बैंकहरुले कर्जां लगानीमा उल्लेखनिय प्रगति गरेका छन् । तर २ वटा बैंकको कर्जा…

Logo