पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौं ।नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ठीक नभएको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा…

Logo