फेवामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पोखरा । कोरोना संक्रमणको जोखिम र लामो समयसम्म गरिएको लकडाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवा तालमा डुंगा सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरुको चहलपहल पनि बढेको छ । गत असोज दुई गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुआती दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढ्दै गएको हो ।सञ्चालनको सुरुआती दिनमा रित्ता डुंगाहरु तैरिरहेका देखिने फेवातालमा अहिले दैनिक…

Logo