‘पूँजीगत खर्च बढ्न नसक्नु नै बजेट कार्यान्वयनको सबैभन्दा ठूलो चुनौति हो’–डा.प्रकाश श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्ष पनि देखिने निश्चित छ । कोभिडबाट असर परेको अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारका लागि चुनौतिपूर्ण छ । यस्तो अवस्थामा नयाँ अर्थमन्त्रीका चुनौतिहरु के के हुन् ? के अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिन्छ ? कस्तो आर्थिक…

Logo