काठमाडौं ।ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यस अघि प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।मन्त्रालयका अनुसार वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ ।ऊर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार प्राधिकरण सञ्चालक…