दशैंपछि उपत्यकामा तरकारीको मूल्य ६० प्रतिशतसम्म घट्यो

काठमाडौं ।नेपालमा कोरोना भाइरस संक्रमण देखा परेको करिव तीन महिनासम्म सस्तिएको तरकारीको मूल्य त्यसपछि विगत ६ वर्ष यताकै महंगो हुँदै गएको थियो । कोरोना भाइरसको प्रभाव तथा त्यसबिचमा बाढी पहिरोको कारण नेपाली बजारमा तरकारीको मूल्य छोइ नसक्नु भएको थियो ।बजारमा तरकारीको मूल्य बढ्दै जाँदा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ६ महिनासम्म लगाएको लकडाउन…

Logo