एकै दिन ९ सयले बढ्यो सुन, चाँदीको भाउ भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन ९ सयले बढेको हो ।आइतबार सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भएकोमा सोमबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको थियो । आज सुन ९६ हजार ३ सयमा…

Logo