काठमाडौंनेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । बुधबार भने सुन एकै दिन ८ सयले बढेको थियो । आज पनि २ सयले बढेर सुनआज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५…