दराजद्वारा ‘५.५ बिग समर सेल’ घोषणा, के छन् सुविधा ?

काठमाडाैं । गर्मीमा तापक्रम बढ्दै गइरहेको छ, दिनहरू अझ लामा हुँदैछन् । यही अवसरमा नेपालको अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ । यस सेलमार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर पस्केको छ । दराज ५.५, बिग समर सेल, वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । यस…

Logo