दीपल एस-०५ क्रसओभर एसयूभी किन्दा कति पर्छ मासिक किस्ता ?

काठमाडौं । नाडा अटो शो २०२५ मा लन्च भएकाे विश्वप्रसिद्ध आइएफ डिजाइन अवार्डबाट सम्मानित दीपल एस-०५ क्रसओभर एसयूभीमा अटाेप्रेमीहरु झुम्मिएका छन् । यसकाे सुरुवाती मूल्य ४८ लाख ९९ हजार तोकिएको छ । एस-०५ लाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्दा मासिक ४३ हजार २६५ रुपैयाँ किस्ता तिर्दा पुग्छ । विभिन्न बैंकहरुले नाडामा अटाे कर्जा…

Logo