काठमाडौं । नेपालमा एमजीका अधिकृत वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठको अवसरमा विशेष पर्व योजना “मोरिस गराजेज पाथ्स अफ स्माइल” सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू – एमजी ४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एसछ इभी, एमजी विन्डसर ईभी, र एमजी आइएमट इभी खरिद गर्दा विशेष…