काठमाडौं । नेपालबाट कोरिया जान चाहने संख्या बढ्दै गएको विषयलाई मध्यनजर गर्दै अक्सफोर्ड एकेडेमिक फाउन्डेशनले विगत लामो समयदेखि भाषा कक्षाहरू सञ्चालन गर्दै आएको छ । शैक्षिक परामर्श संस्था अक्सफोर्डले कोरिया जान चाहनेहरूको सपना साकार गर्ने उद्देश्य राखी रोजगार अनुमति प्रणाली (ईपीएस)का कक्षाहरू धमाधम सञ्चालन गर्दै आएको हो । ईपीएससँग सम्बन्धित आवश्यक परामर्श साथै सहजीकरण अक्सफोर्डमा…