काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शनिबार बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ताले पुनः बस्ने निर्णय भएको बताएका छन् । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तालाई निरन्तर दिने अध्यक्ष सुवेदीले बताए । यद्यपी, शनिबारको वार्ता भने निष्कर्षविहीन भएको बताए । उनले भने,‘हामीले उठाएका विषयबस्तुको बारेमा…