विद्यार्थी पलायन चिन्ताको विषय होइन, बरु कसरी देश फर्काउने त्यो सोच्न आवश्यक छ -मन्त्री पाण्डे

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आगामी दिनमा शैक्षिक परामर्श संघ (इक्यान)को सल्लाह अनुसार विदेशी विद्यार्थी भित्र्याउन सहजताका लागि आवस्यक नीति, कानुनका निर्माणका लागि तत्परताका साथ लाग्ने प्रतिबद्दता जनाएका छन् । काठमाडौंमा आयोजित इक्यानको १९औं वार्षिक साधारण सभा कार्यक्रममा मन्त्री पाण्डेले नेपालका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थी ल्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार…

Logo