केयूद्वारा स्नातक तहमा पत्रकारिता अध्यापनको लागि नयाँ कार्यक्रमको सुरुवात

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहमा पत्रकारिता अध्यापनको लागि नयाँ कार्यक्रमको सुरुवात गरेको छ । चार वर्षे यो कार्यक्रम माघ महिनादेखि सञ्चालनमा आउनेछ । त्यसैगरी स्कुल अफ आर्ट्सअन्तर्गत अंग्रेजी कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । विद्यार्थीले एउटै उपाधिबाट अंग्रेजी र पत्रकारितामा विशेषज्ञता हासिल गर्दै भाषिक सिप, समालोचनात्मक सोच, रचनात्मक लेखन र मिडिया रणनीतिमा दक्षता…

Logo