काठमाडौँ । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यस वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीएएलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यस वर्षदेखि ४० जना विद्यार्थीलाई बीएएलएलबी पढाउने भएको हो । काठमाडौँको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन तथा अध्यापन गराइरहेको छ । हेराल्डमा कक्षा ११…