काठमाडौं । राजधानीको तीनकुनेस्थित गैरिगाऊँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी(आइएसएमटी) कलेजमा ‘छैटौं विन्टर कार्निभल २०२४’ सम्पन्न भएको छ । सिक्ने र सिकाउने कलामा आम कलेजभन्दा फरक आइएसएमटी कलेजले विन्टर कार्निभलमा ‘द इलिमेन्ट ब्याण्ड’लाई निम्त्याएकाे थियाे । विद्यार्थीहरुद्धारा आयोजित उक्त कार्निभलमा ३ हजार भन्दा बढी विद्यार्थी तथा स्कुल परिवारहरुको सहभागिता रहेको थियो । बेलायतको…