काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति प्राप्त शैक्षिक परामर्श व्यवसायीले मनलाग्दी रूपमा भ्रम सिर्जना गर्ने खालको सन्देश प्रवाह नगर्न निर्देशन दिएको छ । सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृति सृजना हुन थालेको र नेपालमा केही पनि गर्न सकिँदैन भन्ने जस्ता सन्देश प्रवाह हुने गरी प्रचारप्रसार भएकोले यस्तो कार्य नरोके दर्ता…