त्रिविद्वारा दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक

काठमाडौं । त्रिभुवन वश्विवद्यिालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ । यही पुस १३ गते शनिबारका दिन आयोजना हुने ५०औँ दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयको परीक्षामा उत्कृष्ट नतिजा ल्याएर पदक पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक…

Logo