काठमाडौं । कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । विद्यार्थीहरूका लागि दिक्षान्त समारोह वर्षौँको अध्ययनबाट व्यावसायिक जीवनमा प्रवेशको प्रतीक हो, जहाँ उनीहरूले प्राप्त गरेका ज्ञान र सीपहरूले उनीहरूको भविष्य निर्माणमा सहयोग गर्नेछ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए…