काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा विगत पाँच महिनादेखि डिनको पद रिक्त छ । गत असारमा डा. दिव्यासिंह शाहको कार्यकाल सकिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयमै डिन नियुक्ति गर्न नसक्दा आइओएम डिन विहीन बनेकाे हो । त्रिविले लामो समयसम्म पनि डिन नियुक्त गर्न नसक्नुको मुख्य कारण भागबन्डा नमिल्नु रहेको आइओएमको प्राध्यापकहरुको बुझाइ रहेको छ । राजनीतिक…