भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशको भविष्य बनाउने युवा जनशक्ति उत्पादन गर्न गतिलो भवनभन्दा गतिलो शिक्षक चाहिने बताएका छन् । विसं २०२५ सालमा स्थापना भएको भक्तपुरको देवी माध्यमिक विद्यालयको ५६ औँ वार्षिकोत्सवमा उनले शिक्षा सुधारका लागि शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । बिजुक्छेँले भने, “शिक्षाका लागि आवश्यक भवन…