एनपीएलको एजुकेसन पार्टनरमा प्रेसिडेन्सियल ग्र्याजुएट स्कुल, इमर्जिङ प्लेयरलाई १० लाखको छात्रवृत्ति

काठमाडाैं । शनिबार भब्यताका साथ सुरु हुन गइरहेको नेपाली घरेलु क्रिकेटकै सबैभन्दा ठुलो प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्र्याजुएट(पीजीएस) स्कुल बनेको छ । ‘बिल्डिङ च्याम्पियन्स अन एण्ड अफ द फिल्ड’ स्लोगनका साथ ३ वर्षका लागि एजुकेसन पार्टनर बनेको प्रेसिडेन्सियल ग्र्याजुएट स्कुलले एनपीएलकाे दौरान इमर्जिङ प्लेयरलाई एक मिलियन अर्थात(दश लाख) रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध…

Logo