द ब्रिटिस कलेजमा ‘टिबीसी करियर फेस्ट -२०२४’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको द ब्रिटिस कलेजमा ‘टिबीसी करियर फेस्ट –२०२४’ सफलतापूर्वक सम्पन्न भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा कार्तिक ११ र १२ गते दुई दिन कलेजको प्राङ्गणमा सञ्चालन भएको करियर फेस्टमा ७५ भन्दा बढी कम्पनी सहभागिता थिए, जहाँ आइटी, हस्पिटालिटी, बैंक, सर्विस इन्डस्ट्रिजलगायतका सेक्टरहरुको उपस्थिति थियो । करियर फेस्टमा ९०० भन्दा बढी विद्यार्थीहरुले…

Logo