अल्फाबिटाको शाखा अब नेपालगञ्जमा, ‘इन्टरनेसनल एड्मिसन डे’ पनि आयोजना हुँदै

काठमाडौं । नेपालकै चर्चित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगञ्जमा पनि विस्तार गर्ने भएको छ । आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगञ्ज सेन्टरको समुद्घाटन गर्ने भएको हो । काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगञ्जमा आफ्नो उपस्थिति देखाउने भएको हो । सोही दिन ‘इन्टरनेसनल एड्मिसन डे’…

Logo