जेभियर इन्टरनेसनल कलेजलाई ‘बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड’

काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले ‘बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच आफूलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गराउन सफल जेभियर इन्टरनेशनललाई बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड प्रदान गरिएको हो । प्लस टु, ए लेभलदेखि एमबीएससम्मको बहुआयामिक कार्यक्रम…

Logo